कम्प्युटर अपरेटर – द्वितीय पत्र

कम्प्युटर अपरेटर – लोक सेवा आयोग

Computer Operator · Lok Sewa Aayog (PSC)

३१३ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

द्वितीय पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. Intel कम्पनीले सन् १९७१ मा बजारमा ल्याएको पहिलो व्यावसायिक Microprocessor कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. ENIAC को पूरा रूप के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. Transistor को आविष्कार सन् १९४७ मा कुन संस्थामा भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. पाँचौं पुस्ताका कम्प्युटरको मुख्य लक्ष्य वा विशेषता कुन मानिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. चौथो पुस्ताका कम्प्युटरको मुख्य आधार कुन प्रविधि हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. तेस्रो पुस्ताका कम्प्युटरको मुख्य प्रविधि कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. दोस्रो पुस्ताका कम्प्युटरमा Vacuum Tube को सट्टा कुन प्रविधि प्रयोग गरियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. पहिलो पुस्ता (First Generation) का कम्प्युटरमा मुख्य रूपमा कुन प्रविधि प्रयोग गरिएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. विद्युतीय कारोबार ऐन, २०६३ अनुसार विद्युतीय स्वरूपमा गैरकानूनी सामग्री प्रकाशन गरेमा अधिकतम कति सजाय हुन सक्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. विद्युतीय कारोबार ऐन, २०६३ अनुसार प्रमाणीकरण गर्ने निकाय (Certifying Authority) लाई इजाजतपत्र दिने र नियमन गर्ने अधिकारी को हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम र विज्ञापनका लागि सम्बन्धित निकायको वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।