कम्प्युटर अपरेटर – द्वितीय पत्र

कम्प्युटर अपरेटर – लोक सेवा आयोग

Computer Operator · Lok Sewa Aayog (PSC)

३१३ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

द्वितीय पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. CPU भित्रको कुन भागले जोड, घटाउ र तुलना (logical) जस्ता कार्य गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. कम्प्युटर सम्बन्धी 'GIGO' को अर्थ के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. Super Computer को गति सामान्यतया कुन एकाइमा नापिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. आकार र क्षमताका आधारमा सबैभन्दा छिटो र शक्तिशाली कम्प्युटर कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. Analog र Digital दुवै कम्प्युटरका विशेषता मिलाएर बनाइएको कम्प्युटरलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. निरन्तर परिवर्तन हुने (continuous) भौतिक परिमाणमा काम गर्ने कम्प्युटरलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. Program र Data दुवैलाई memory मा भण्डारण गर्ने 'Stored Program Concept' कससँग सम्बन्धित छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. अमेरिकी जनगणना (सन् १८९०) मा प्रयोग भएको Punched Card मा आधारित Tabulating Machine कसले बनाएका थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. संसारको पहिलो कम्प्युटर programmer मानिने व्यक्ति को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. Pascaline नामक यान्त्रिक गणना यन्त्र कसले बनाएका थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम र विज्ञापनका लागि सम्बन्धित निकायको वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।