Lok Sewa Nepali Language & Grammar MCQ – नेपाली भाषा र व्याकरण

नेपाली भाषा र व्याकरण – तृतीय पत्र

Nepali Language & Grammar · Third Paper – Service Related (Applied) · २९६ प्रश्न

२९६ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

नेपाली भाषा र व्याकरण: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. दुवै पद गौण भई तेस्रो अर्थ बुझाउने समास कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. समस्त पदलाई छुट्याएर अर्थ खुलाउने प्रक्रियालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. दुई वा दुईभन्दा बढी पदहरू विभक्ति आदि लोप भई एउटै पद बन्ने प्रक्रियालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. 'पुस्तकालय' शब्दको सही समास विग्रह कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. तलका मध्ये द्विगु समासको उदाहरण कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. 'चन्द्रमुख' (चन्द्रजस्तो मुख) शब्दमा कुन समास छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. 'हस्तलिखित' शब्दको सही समास विग्रह कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. 'महात्मा' शब्दको सही समास विग्रह कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. 'देशभक्ति' शब्दको सही समास विग्रह कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. 'चौबाटो' शब्दमा कुन समास छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।