नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

IELTS Writing

Writing मा Task 1 (कम्तीमा १५० शब्द) र Task 2 (कम्तीमा २५० शब्द) हुन्छन्। नमुना उत्तर पढ्नुहोस् र आफैं लेखेर अभ्यास गर्नुहोस्।

  1. Task 1 (Academic): ग्राफ, तालिका र चार्ट वर्णन
  2. Writing अभ्यास: Task 2 Essay (AI जाँच) ✍ लेखन
  3. Writing Task 1 (Academic): Graph, Chart र Diagram
  4. Writing Task 1 (General): Formal र Informal Letter
  5. Writing Task 2: Essay को संरचना र प्रकार
  6. Writing Task 2: नमुना उत्तर र विश्लेषण
  7. Linking Words र Cohesion (Coherence & Cohesion)
  8. नेपाली विद्यार्थीले गर्ने सामान्य Grammar गल्ती