नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

मेरो प्रगति

तपाईंको प्रगति यही ब्राउजरमा सुरक्षित छ। इमेलबाट लगइन गरे जुनसुकै मोबाइल वा कम्प्युटरमा देखिन्छ। यो पेज अरूले देख्दैनन् र गुगलमा आउँदैन।

मेरा कोर्स

पढेका पाठ र टेस्ट भएका कोर्स मात्र देखिन्छन्।

तयारी सूचक कसरी निकालिन्छ?

तयारी सूचक तीन कुराबाट निकालिन्छ: पढेका पाठको प्रतिशत (४० भाग), च्याप्टर टेस्टको उत्कृष्ट अङ्कको औसत (४० भाग, नदिएको टेस्टलाई ०), र यस कोर्सका प्रश्नमा सही उत्तरको प्रतिशत (२० भाग, कम्तीमा २० प्रश्न हल गरेपछि मात्र)। कुनै भाग उपलब्ध नभए बाँकी भागहरूको भार अनुपातमा बढ्छ। यो तपाईंको अभ्यासमा आधारित अनुमान मात्र हो; वास्तविक परीक्षामा कति अङ्क आउँछ भन्ने ग्यारेन्टी होइन।

गल्ती सच्याउने कापी

पछिल्लो पटक गलत भएका प्रश्न: ०। फेरि गर्दा सही भए यहाँबाट आफैं हट्छ।

आज दोहोर्याउने फ्लासकार्ड

फ्लासकार्डमा "थाहा थियो" भनेका प्रश्न १, ३, ७, १४ र ३० दिनपछि फेरि आउँछन्। आज दोहोर्याउनुपर्ने: ०

सुरक्षित गरेका प्रश्न

अभ्यास गर्दा ☆ थिचेर प्रश्न यहाँ राख्न सकिन्छ। जम्मा: ०

(साझा कम्प्युटरमा उपयोगी; खातामा सुरक्षित भएको कुरा मेटिँदैन)