नमस्ते · Hello

विद्या मित्रं प्रवासेषु।

परदेशमा विद्या नै साथी हो। (चाणक्य नीति)

Knowledge is your friend in a foreign land. (Chanakya Niti)

…

निजी वाणिज्य बैंक म्यानेजमेन्ट ट्रेनी (MT) – प्रथम पत्र

निजी वाणिज्य बैंक – म्यानेजमेन्ट ट्रेनी (MT)

Management Trainee · Commercial Bank MT & Trainee Assistant

९,१६१ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रथम पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. सबैभन्दा बढी उपमहानगरपालिका भएको प्रदेश कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको औसत परिवार सङ्ख्या (घरपरिवारको आकार) कति छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. मधेश प्रदेशको राजधानी कहाँ हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. सुदूरपश्चिम प्रदेशमा कतिवटा जिल्ला छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. माथिल्लो तामाकोशी जलविद्युत आयोजना कुन जिल्लामा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपालका रामसार क्षेत्रमध्ये सबैभन्दा उच्च स्थानमा रहेको कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. हुम्ला जिल्लाको सदरमुकाम कहाँ हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. रुकुम (पश्चिम भाग) जिल्लाको सदरमुकाम कहाँ हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. राष्ट्रिय जनगणना २०७८ अनुसार सबैभन्दा बढी जनसंख्या भएको महानगरपालिका कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. मुगु जिल्लाको सदरमुकाम कहाँ हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।