बीमा प्राधिकरण र राष्ट्रिय बीमा संस्थान तयारी – Nepal Insurance Authority & Rastriya Beema Sansthan

बीमा प्राधिकरण र राष्ट्रिय बीमा संस्थान

Nepal Insurance Authority & Rastriya Beema Sansthan · बीमा क्षेत्रका सरकारी परीक्षा

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।