नमस्ते · Hello

विद्या मित्रं प्रवासेषु।

परदेशमा विद्या नै साथी हो। (चाणक्य नीति)

Knowledge is your friend in a foreign land. (Chanakya Niti)

…

नेपाल बैंक लिमिटेड अधिकृत / प्रबन्धक (तह ६) – प्रथम पत्र

नेपाल बैंक लिमिटेड – अधिकृत / प्रबन्धक (तह ६)

NBL Officer – Level 6 · Nepal Bank Limited (NBL)

९,१६१ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रथम पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. संखुवासभा जिल्लाको सदरमुकाम कहाँ हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. नेपालसँग सिमाना जोडिएका भारतीय राज्यहरू कति छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. भारतसँग सीमा विवाद रहेको सुस्ता क्षेत्र कुन जिल्लामा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. साविकको प्रदेश नं. ५ को हालको नाम के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. बझाङ जिल्लाको सदरमुकाम कहाँ हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. महोत्तरी जिल्लाको सदरमुकाम कहाँ हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. रामसार क्षेत्रमा सूचीकृत बीसहजारी ताल कुन जिल्लामा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. क्षेत्रफलका आधारमा नेपालको दोस्रो ठूलो प्रदेश कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. नेपाल कुन अक्षांशबीच अवस्थित छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. बाँके राष्ट्रिय निकुञ्ज कुन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।