नमस्ते · Hello

क्षणशः कणशश्चैव विद्यामर्थं च साधयेत्।

हरेक क्षण सदुपयोग गरी विद्या र हरेक कण जोगाएर धन कमाऊ।

Gain knowledge moment by moment, and wealth grain by grain.

…

नेपाल बैंक लिमिटेड कनिष्ठ सहायक (तह ३) – प्रथम पत्र

नेपाल बैंक लिमिटेड – कनिष्ठ सहायक (तह ३)

NBL Junior Assistant – Level 3 · Nepal Bank Limited (NBL)

९,१६१ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रथम पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. महालेखा परीक्षकको नियुक्ति कसरी हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. महालेखा परीक्षक सम्बन्धी व्यवस्था संविधानको कुन धारामा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेका भ्रष्टाचार मुद्दाको शुरु कारबाही र किनारा कुन अदालतले गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी व्यवस्था संविधानको कुन भागमा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. नेपालको संविधान अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुन विषयमा अनुसन्धान र तहकिकात गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकार क्षेत्रभित्र नपर्ने विषय कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कति जना पदाधिकारी रहन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त हुन नियुक्त हुँदाका बखत कम्तीमा कति वर्ष उमेर पूरा भएको हुनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त कति वर्ष उमेर पूरा भएपछि पदमुक्त हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. संवैधानिक आयोगका प्रमुख तथा पदाधिकारीको पदावधि नियुक्तिको मितिले कति वर्षको हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।