नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

संविधान र कानुनी सामान्य ज्ञान – Constitution & Legal GK MCQ

संविधान र कानुनी सामान्य ज्ञान – कानुन प्रवेश

Constitution & Legal GK · Law Entrance – Legal Reasoning, Constitution, English & GK · ४५६ प्रश्न

४५६ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

संविधान र कानुनी सामान्य ज्ञान: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. फ्रान्सेली समाजमा केहि समस्याहरू थिएँ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. फ्रान्सेली क्रान्तिको मुख्य प्रभाव कस्तो थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. राष्ट्रिय सभामा जम्मा कति सदस्य रहन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. वि.सं. 2072 को संविधानअघिका तलका मध्ये कुन संविधानमा 'मृत्युदण्डको सजाय हुने गरी कानुन नबनाइने' व्यवस्था थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. वि.सं. 2074 मा जारी भई 2075 भदौ 1 देखि लागू भएका संहितामध्ये कुन पर्दैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. संविधानअनुसार गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले कस्ता अधिकार उपभोग गर्न पाउँछ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र (ICCPR) संयुक्त राष्ट्रसंघ महासभाले कुन सालमा पारित गरेको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. 'अन्तर्राष्ट्रिय कानुनका पिता' भनेर कसलाई चिनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. 'कानुनको शुद्ध सिद्धान्त' (Pure Theory of Law) र 'ग्रुन्डनर्म' (Grundnorm) को अवधारणा कसले दिएका हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. कानुनलाई 'सामाजिक इन्जिनियरिङ' (social engineering) को साधन मान्ने समाजशास्त्रीय सम्प्रदायका विधिशास्त्री को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।