नमस्ते · Hello

तमसो मा ज्योतिर्गमय।

मलाई अन्धकारबाट उज्यालोतर्फ लैजाऊ।

Lead me from darkness to light.

…

व्याकरण – Grammar MCQ

व्याकरण – जापानी भाषा

Grammar · Japanese Language (JLPT, JFT, SSW) · ४०८ प्रश्न

४०८ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

व्याकरण: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. 「この ふくを きて みても いいですか」को अर्थ के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. りょこうの まえに ホテルを よやくして ___。 (यात्राअघि नै होटल बुक गरेर राख्छु) — खाली ठाउँमा के पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. "बत्ती बाल्छु" — でんきを ___。

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. "(आफैँ) ढोका खुल्छ" — ドアが ___。 (अकर्मक क्रिया)

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. まどが あけて ___。 (झ्याल (कसैले) खोलेर राखिएको छ) — खाली ठाउँमा के पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. いま なにを して いますか。 —テレビを みて ___。 (टिभी हेर्दै छु) — खाली ठाउँमा के पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. ここに くるまを とめ___ ください。 (यहाँ गाडी नरोक्नुहोस्) — खाली ठाउँमा के पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. せんせいに にほんごを おしえて ___ました。 (शिक्षकबाट जापानी भाषा सिक्ने उपकार पाएँ / शिक्षकले सिकाइदिनुभयो) — खाली ठाउँमा के पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. "साथीले मलाई फूल दियो" — ともだちが わたしに はなを ___。

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. "मैले साथीलाई किताब दिएँ" — わたしは ともだちに ほんを ___。

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।