नमस्ते · Hello

तमसो मा ज्योतिर्गमय।

मलाई अन्धकारबाट उज्यालोतर्फ लैजाऊ।

Lead me from darkness to light.

…

व्याकरण – Grammar MCQ

व्याकरण – जापानी भाषा

Grammar · Japanese Language (JLPT, JFT, SSW) · ४०८ प्रश्न

४०८ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

व्याकरण: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. まいあさ 8じに いえ___ でます。 (बिहान ८ बजे घरबाट निस्कन्छु) — खाली ठाउँमा उपयुक्त कण (particle) कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. デパートへ かいもの___ いきます。 (किनमेल गर्न डिपार्टमेन्ट स्टोर जान्छु) — खाली ठाउँमा उपयुक्त कण (particle) कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. わたしは いぬ___ すきです。 (मलाई कुकुर मन पर्छ) — खाली ठाउँमा उपयुक्त कण (particle) कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. わたしは にほんご___ わかります。 (मलाई जापानी भाषा बुझ्छ) — खाली ठाउँमा उपयुक्त कण (particle) कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. ラムさんは がくせいです。わたし___ がくせいです。 (म पनि विद्यार्थी हुँ) — खाली ठाउँमा उपयुक्त कण (particle) कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. つくえの うえに ほん___ ノートなどが あります。 (टेबलमाथि किताब, कापी आदि छन्) — खाली ठाउँमा उपयुक्त कण (particle) कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. これは だれ___ かさですか。 (यो कसको छाता हो?) — खाली ठाउँमा उपयुक्त कण (particle) कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. バス___ のります。 (बसमा चढ्छु) — खाली ठाउँमा उपयुक्त कण (particle) कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. はし___ わたります。 (पुल पार गर्छु) — खाली ठाउँमा उपयुक्त कण (particle) कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. わたしは はは___ はなを あげました。 (मैले आमालाई फूल दिएँ) — खाली ठाउँमा उपयुक्त कण (particle) कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।