नमस्ते · Hello

सुखार्थिनः कुतो विद्या विद्यार्थिनः कुतो सुखम्।

सुख खोज्नेलाई विद्या कहाँ, विद्या खोज्नेलाई सुख कहाँ।

The comfort-seeker gets no learning; the learner seeks no comfort.

…

नायब सुब्बा – न्याय/परराष्ट्र – प्रथम पत्र

नायब सुब्बा – न्याय/परराष्ट्र – लोक सेवा आयोग

Nayab Subba – Law/Foreign · Lok Sewa Aayog (PSC)

९,४७५ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रथम पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. नेपालमा पहिलो पटक टनेल बोरिङ मेसिन (TBM) प्रयोग गरी सुरुङ खनिएको आयोजना कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. लोडसेडिङ भन्नाले के बुझिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. १० मेगावाट क्षमताको आयोजना पूर्ण क्षमतामा २४ घण्टा चल्दा कति युनिट बिजुली उत्पादन हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. विद्युत महसुल गणनामा प्रयोग हुने 'एक युनिट' बराबर कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. नेपालको कुल ऊर्जा उपभोगमा सबैभन्दा ठूलो हिस्सा कुन स्रोतको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. ठूलो जलाशय नबनाई नदीको प्राकृतिक बहावलाई नै प्रयोग गरी बिजुली निकाल्ने आयोजनालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. बूढीगण्डकी जलविद्युत आयोजना कुन प्रकारको आयोजना हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. नेपाल–भारतबीचको पहिलो ४०० केभी अन्तरदेशीय प्रसारण लाइन कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन कुन दुई स्थानबीच निर्माण भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको स्थापना कुन वर्ष भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम र विज्ञापनका लागि सम्बन्धित निकायको वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।