नमस्ते · Hello

विद्या मित्रं प्रवासेषु।

परदेशमा विद्या नै साथी हो। (चाणक्य नीति)

Knowledge is your friend in a foreign land. (Chanakya Niti)

…

नायब सुब्बा – न्याय/परराष्ट्र – प्रथम पत्र

नायब सुब्बा – न्याय/परराष्ट्र – लोक सेवा आयोग

Nayab Subba – Law/Foreign · Lok Sewa Aayog (PSC)

९,४७५ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रथम पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. विदेशी पर्यटकले नेपालमा गर्ने खर्चबाट प्राप्त आम्दानीलाई शोधनान्तर स्थितिमा कुन रूपमा लिइन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. लुम्बिनी विकासको गुरुयोजना तयार गर्ने जापानी वास्तुविद् को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. नेपालको पहिलो तथा सबैभन्दा ठूलो संरक्षण क्षेत्र कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. लुम्बिनी युनेस्को विश्व सम्पदा सूचीमा कुन वर्ष सूचीकृत भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. तलका मध्ये युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत नेपालको प्राकृतिक सम्पदा कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कुन जिल्लामा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. नेपालको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. नेपालमा पर्यटन ऐन कुन वर्षको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. 'नेपाल भ्रमण वर्ष २०२०' ले कति विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. नेपालमा पहिलो पटक 'नेपाल भ्रमण वर्ष' कुन वर्ष मनाइएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम र विज्ञापनका लागि सम्बन्धित निकायको वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।