नमस्ते · Hello

सुखार्थिनः कुतो विद्या विद्यार्थिनः कुतो सुखम्।

सुख खोज्नेलाई विद्या कहाँ, विद्या खोज्नेलाई सुख कहाँ।

The comfort-seeker gets no learning; the learner seeks no comfort.

…

महिला विकास अधिकृत र निरीक्षक – प्रथम पत्र

महिला विकास अधिकृत र निरीक्षक – लोक सेवा आयोग

Women Development Officer / Inspector · Lok Sewa Aayog (PSC)

९,४७५ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रथम पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. अवशिष्ट अधिकार सम्बन्धी व्यवस्था संविधानको कुन धारामा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. संविधान अनुसार अवशिष्ट अधिकार कसमा निहित रहन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. निर्देशक सिद्धान्त अनुसार राज्यको राजनीतिक उद्देश्य कस्तो राज्यव्यवस्था स्थापना गर्नु हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. निर्देशक सिद्धान्त अनुसार नेपालको स्वतन्त्र विदेश नीति कुन आधारमा सञ्चालन गरिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. निर्देशक सिद्धान्त अनुसार अर्थतन्त्रको विकासमा कुन तीन क्षेत्रको सहभागिता उल्लेख छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयनको अनुगमन तथा मूल्याङ्कन गर्न कहाँ समिति रहने व्यवस्था छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनको वार्षिक प्रतिवेदन कसले कससमक्ष पेश गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. राज्यको दायित्व संविधानको कुन धारामा उल्लेख छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. राज्यका नीतिहरू संविधानको कुन धारामा उल्लेख छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. राज्यका निर्देशक सिद्धान्त संविधानको कुन धारामा उल्लेख छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम र विज्ञापनका लागि सम्बन्धित निकायको वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।