नमस्ते · Hello

विद्या मित्रं प्रवासेषु।

परदेशमा विद्या नै साथी हो। (चाणक्य नीति)

Knowledge is your friend in a foreign land. (Chanakya Niti)

…

महिला विकास अधिकृत र निरीक्षक – प्रथम पत्र

महिला विकास अधिकृत र निरीक्षक – लोक सेवा आयोग

Women Development Officer / Inspector · Lok Sewa Aayog (PSC)

९,४७५ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रथम पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. अर्थ विधेयकबाहेक अन्य विधेयक सङ्घीय संसदको कुन सदनमा प्रस्तुत गर्न सकिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. प्रतिनिधि सभाबाट पारित अर्थ विधेयकबाहेकका अन्य विधेयक राष्ट्रिय सभाले कति अवधिभित्र पारित वा फिर्ता गर्नुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. प्रतिनिधि सभाबाट पारित अर्थ विधेयक राष्ट्रिय सभाले कति दिनभित्र सुझावसहित फिर्ता पठाउनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. कुनै विधेयक अर्थ विधेयक हो वा होइन भन्ने प्रश्न उठेमा अन्तिम निर्णय कसको हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. अर्थ विधेयक कुन रूपमा मात्र प्रस्तुत गर्न सकिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. अर्थ विधेयक सङ्घीय संसदको कुन सदनमा मात्र प्रस्तुत गर्न सकिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. सदनमा व्यक्त गरेको विचार वा दिएको मतका आधारमा सदस्यलाई अदालतमा कारबाही चलाउन नपाइने व्यवस्थालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. प्रधानमन्त्रीको दलले विभाजित भएमा वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले कति दिनभित्र विश्वासको मत लिनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्दा प्रस्तावमा अनिवार्य रूपमा के उल्लेख गर्नुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. प्रधानमन्त्रीविरुद्ध पेश भएको अविश्वासको प्रस्ताव पारित हुन नसकेमा कति अवधिसम्म अर्को अविश्वासको प्रस्ताव पेश गर्न पाइँदैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम र विज्ञापनका लागि सम्बन्धित निकायको वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।