नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

Lok Sewa International Affairs & Organisations MCQ – अन्तर्राष्ट्रिय सम्बन्ध र संघ संस्था

अन्तर्राष्ट्रिय सम्बन्ध र संघ संस्था – प्रथम पत्र

International Affairs & Organisations · First Paper – General Knowledge & Mental Ability · ३०४ प्रश्न

३०४ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

अन्तर्राष्ट्रिय सम्बन्ध र संघ संस्था: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. कुन संयुक्त राष्ट्रसंघीय निकायले सन् १९५४ र १९८१ गरी दुई पटक नोबेल शान्ति पुरस्कार पाएको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (UNHCR) को मुख्यालय कहाँ छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्मा कति सदस्य राष्ट्र हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद् कुन सालमा स्थापना भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्को मुख्यालय कहाँ छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. अन्तर्राष्ट्रिय न्यायालय (ICJ) का आधिकारिक भाषाहरू कुन हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. संयुक्त राष्ट्रसंघमा अरबी भाषालाई आधिकारिक भाषाका रूपमा कुन सालमा थपिएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) का सदस्यको कार्यकाल कति वर्षको हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. संयुक्त राष्ट्रसंघ महासभाको पहिलो समितिले कुन विषय हेर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. संयुक्त राष्ट्रसंघ महासभाको छैटौँ समिति कुन विषयसँग सम्बन्धित छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।