नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

Lok Sewa International Affairs & Organisations MCQ – अन्तर्राष्ट्रिय सम्बन्ध र संघ संस्था

अन्तर्राष्ट्रिय सम्बन्ध र संघ संस्था – प्रथम पत्र

International Affairs & Organisations · First Paper – General Knowledge & Mental Ability · १,०९० प्रश्न

१,०९० प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

अन्तर्राष्ट्रिय सम्बन्ध र संघ संस्था: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. सुरक्षा परिषद्का अस्थायी सदस्यहरूको कार्यकाल कति वर्षको हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) मा कति सदस्य राष्ट्र हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. सन् १९९४ देखि आफ्नो काम स्थगित गरेको संयुक्त राष्ट्रसंघको प्रमुख अङ्ग कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. संयुक्त राष्ट्रसंघका प्रमुख अङ्ग (Principal Organs) कति वटा छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. संयुक्त राष्ट्रसंघको बडापत्रमा कुन मितिमा हस्ताक्षर भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. क्षेत्रफलका आधारमा विश्वको सबैभन्दा सानो देश कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. विश्वको सबैभन्दा ठूलो महासागर कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. क्षेत्रफलका आधारमा विश्वको सबैभन्दा ठूलो देश कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. नेपालको सिमाना भारतका कति वटा राज्यसँग जोडिएको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. पञ्चशील सिद्धान्त सन् १९५४ मा कुन दुई देशबीचको सम्झौतामा प्रतिपादन भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।