Lok Sewa International Affairs & Organisations MCQ – अन्तर्राष्ट्रिय सम्बन्ध र संघ संस्था

अन्तर्राष्ट्रिय सम्बन्ध र संघ संस्था – प्रथम पत्र

International Affairs & Organisations · First Paper – General Knowledge & Mental Ability · ३०४ प्रश्न

३०४ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

अन्तर्राष्ट्रिय सम्बन्ध र संघ संस्था: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. विश्वको सबैभन्दा ठूलो महासागर कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. क्षेत्रफलका आधारमा विश्वको सबैभन्दा ठूलो देश कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. नेपालको सिमाना भारतका कति वटा राज्यसँग जोडिएको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. पञ्चशील सिद्धान्त सन् १९५४ मा कुन दुई देशबीचको सम्झौतामा प्रतिपादन भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध कुन सालमा स्थापना भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपालले सबैभन्दा पहिले कुन देशसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. पेट्रोलियम निर्यातक राष्ट्रहरूको संगठन (OPEC) को मुख्यालय कहाँ छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD) को मुख्यालय कहाँ छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन कहाँ भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. आसियान (ASEAN) को सचिवालय कहाँ छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।