Lok Sewa Economy & Development MCQ – अर्थतन्त्र र विकास

अर्थतन्त्र र विकास – प्रथम पत्र

Economy & Development · First Paper – General Knowledge & Mental Ability · २९० प्रश्न

२९० प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

अर्थतन्त्र र विकास: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. शेयर बजारमा मूल्य लगातार बढिरहेको अवस्थालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. कम्पनीले पहिलो पटक सर्वसाधारणमा शेयर बिक्री गर्ने प्रक्रियालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. सरकारले एक वर्षभन्दा कम अवधिका लागि जारी गर्ने अल्पकालीन ऋणपत्रलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. ग्रामीण बैंक मोडेलको लघुवित्तको सुरुआत कुन देशमा भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. नेपालमा वित्तीय जानकारी इकाई (Financial Information Unit) कुन निकायअन्तर्गत रहेको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. केन्द्रीय बैंकहरूको बैंक मानिने बैंक फर इन्टरनेशनल सेटलमेन्ट्स (BIS) को मुख्यालय कहाँ छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. बैंकहरूको पुँजी पर्याप्ततासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. सावाँ वा ब्याज तोकिएको अवधिभित्र नउठेको कर्जालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. बैंकले बचतकर्तालाई दिने ब्याजदर र ऋणीसँग लिने ब्याजदरबीचको अन्तरलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. नेपालमा बीमा क्षेत्रको नियमन गर्ने निकाय कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।