नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

Lok Sewa Economy & Development MCQ – अर्थतन्त्र र विकास

अर्थतन्त्र र विकास – प्रथम पत्र

Economy & Development · First Paper – General Knowledge & Mental Ability · २९० प्रश्न

२९० प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

अर्थतन्त्र र विकास: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. त्रिभुवन राजपथ कुन देशको सहयोगमा निर्माण भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. नेपालमा पहिलो पटक टनेल बोरिङ मेसिन (TBM) प्रयोग गरी सुरुङ खनिएको आयोजना कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. लोडसेडिङ भन्नाले के बुझिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. १० मेगावाट क्षमताको आयोजना पूर्ण क्षमतामा २४ घण्टा चल्दा कति युनिट बिजुली उत्पादन हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. विद्युत महसुल गणनामा प्रयोग हुने 'एक युनिट' बराबर कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपालको कुल ऊर्जा उपभोगमा सबैभन्दा ठूलो हिस्सा कुन स्रोतको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. ठूलो जलाशय नबनाई नदीको प्राकृतिक बहावलाई नै प्रयोग गरी बिजुली निकाल्ने आयोजनालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. बूढीगण्डकी जलविद्युत आयोजना कुन प्रकारको आयोजना हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. नेपाल–भारतबीचको पहिलो ४०० केभी अन्तरदेशीय प्रसारण लाइन कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन कुन दुई स्थानबीच निर्माण भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।