Lok Sewa Economy & Development MCQ – अर्थतन्त्र र विकास

अर्थतन्त्र र विकास – प्रथम पत्र

Economy & Development · First Paper – General Knowledge & Mental Ability · २९० प्रश्न

२९० प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

अर्थतन्त्र र विकास: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. नेपालमा हाल लागू 'विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन' कुन वर्षको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. नेपालमा हाल लागू औद्योगिक व्यवसाय ऐन कुन वर्षको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. विराटनगर जुट मिलको स्थापना कुन वर्ष भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. नेपालको पहिलो ठूलो उद्योग कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. जीविकोपार्जनमुखी (निर्वाहमुखी) कृषि भन्नाले के बुझिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपालको संविधानको कुन धारामा खाद्यसम्बन्धी हकको व्यवस्था छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. 'खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन' कुन वर्ष जारी भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. जङ्गल फाँडेर केही वर्ष खेती गरी उर्वराशक्ति घटेपछि अन्यत्र सर्ने परम्परागत खेती प्रणालीलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. एउटै जमिनमा विभिन्न बालीहरू क्रमैसँग फेरबदल गरी लगाउने प्रणालीलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. तलका मध्ये नगदे बाली कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।