नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

Lok Sewa Economy & Development MCQ – अर्थतन्त्र र विकास

अर्थतन्त्र र विकास – प्रथम पत्र

Economy & Development · First Paper – General Knowledge & Mental Ability · १,००९ प्रश्न

१,००९ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

अर्थतन्त्र र विकास: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. कर्मचारी सञ्चय कोष कुन ऐन अन्तर्गत सञ्चालित छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. नेपाल राष्ट्र बैंकले इजाजत दिने 'ख' वर्गका संस्था कुन हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. निक्षेपको आधारमा बहुगुणा कर्जा सिर्जना (Credit Creation) गर्ने काम मुख्यतः कसले गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. अनिवार्य नगद अनुपात (CRR) १० प्रतिशत भए साधारण मुद्रा (कर्जा) गुणक कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. ब्याजदर अत्यन्त न्यून भएपछि मुद्रा प्रदाय बढाए पनि ब्याजदर थप नघट्ने र मौद्रिक नीति प्रभावहीन हुने अवस्था (Liquidity Trap) को अवधारणा कसको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. मुद्राको परिमाण सिद्धान्तलाई MV = PT समीकरणका रूपमा प्रस्तुत गर्ने अर्थशास्त्री को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. कानूनले भुक्तानीका लागि अनिवार्य रूपमा स्वीकार गर्नुपर्ने मुद्रालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. निम्नमध्ये मुद्राको प्राथमिक कार्य कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. वस्तु विनिमय (Barter) प्रणालीको मुख्य समस्या के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. नाममात्र GDP रु. १,१०० अर्ब र GDP डिफ्लेटर ११० भए वास्तविक GDP कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।