नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

Lok Sewa Economy & Development MCQ – अर्थतन्त्र र विकास

अर्थतन्त्र र विकास – प्रथम पत्र

Economy & Development · First Paper – General Knowledge & Mental Ability · १,००९ प्रश्न

१,००९ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

अर्थतन्त्र र विकास: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. सहकारी संस्थामा निर्णय गर्दा अपनाइने मतदान सिद्धान्त कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. सहकारी संस्थाको सर्वोच्च निकाय कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. सहकारी ऐन, २०७४ अनुसार सामान्यतया प्रारम्भिक सहकारी संस्था गठन गर्न कम्तीमा कति जना सदस्य आवश्यक पर्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. अन्तर्राष्ट्रिय सहकारी दिवस कहिले मनाइन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. अन्तर्राष्ट्रिय सहकारी महासंघ (ICA) ले प्रतिपादन गरेका सहकारीका सिद्धान्त कति वटा छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. अन्तर्राष्ट्रिय सहकारी महासंघ (ICA) को स्थापना कुन वर्ष भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. आधुनिक सहकारी आन्दोलनको सुरुवात मानिने 'रोचडेल इक्विटेबल पायोनियर्स सोसाइटी' कुन देशमा स्थापना भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. नेपालमा सहकारी विभागको स्थापना कुन वर्ष भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. नेपालमा हाल लागू सहकारी ऐन कुन वर्षको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. विप्रेषण वा प्राकृतिक स्रोतको निर्यातबाट ठूलो परिमाणमा विदेशी मुद्रा भित्रिँदा स्वदेशी उत्पादन तथा निर्यात क्षेत्र कमजोर हुने अवस्थालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।