नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

Lok Sewa Science & Technology MCQ – विज्ञान र प्रविधि

विज्ञान र प्रविधि – प्रथम पत्र

Science & Technology · First Paper – General Knowledge & Mental Ability · १,००६ प्रश्न

१,००६ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

विज्ञान र प्रविधि: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. समुद्रको गहिराइ नाप्न र पानीमुनिका वस्तु पत्ता लगाउन प्रयोग हुने SONAR प्रविधिमा कुन तरङ्ग प्रयोग गरिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. प्रतिध्वनि (Echo) सुनिनुको कारण के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. तलका माध्यमहरूमध्ये ध्वनिको गति कुनमा सबैभन्दा बढी हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. सामान्य तापक्रममा हावामा ध्वनिको गति करिब कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. सामान्य मानिसले सुन्न सक्ने ध्वनिको आवृत्ति सीमा कति हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. एक्स-रे (X-ray) को आविष्कार कसले गरेका थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. 0.5 मिटर फोकस दूरी (Focal Length) भएको उत्तल लेन्सको क्षमता कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. अप्टिकल फाइबर (Optical Fibre) कुन सिद्धान्तमा काम गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. सवारी साधनमा पछाडिको दृश्य हेर्न (Rear-view Mirror) कुन ऐना प्रयोग गरिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. निकट दृष्टि दोष (Myopia) सुधार गर्न कुन लेन्स प्रयोग गरिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।