नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

Lok Sewa Science & Technology MCQ – विज्ञान र प्रविधि

विज्ञान र प्रविधि – प्रथम पत्र

Science & Technology · First Paper – General Knowledge & Mental Ability · १,००६ प्रश्न

१,००६ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

विज्ञान र प्रविधि: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. दीर्घदृष्टि दोष (Hypermetropia) सुधार गर्न कस्तो लेन्स प्रयोग गरिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. एम्बुलेन्स नजिक आउँदा साइरनको आवाज तिखो र टाढा जाँदा मोटो सुनिनुलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. २० Hz भन्दा कम आवृत्तिका ध्वनि तरङ्गलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. ध्वनिको पिच (Pitch) मुख्य रूपमा कुन कुरामा निर्भर गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. ५०० Hz आवृत्ति र ०.६८ मिटर तरङ्गलम्बाइ भएको ध्वनि तरङ्गको वेग कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. पृथ्वीमा ६० किलोग्राम पिण्ड भएको व्यक्ति चन्द्रमामा पुग्दा उसको पिण्ड (Mass) कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. एउटा मेसिनले २ मिनेटमा ६०० जुल कार्य गर्छ भने त्यसको शक्ति कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. २० न्युटन बल लगाएर कुनै वस्तुलाई बलकै दिशामा ५ मिटर सार्दा कति कार्य हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. १० किलोग्राम पिण्डको वस्तुलाई जमिनबाट ५ मिटर उचाइमा राख्दा त्यसको स्थितिज ऊर्जा कति हुन्छ? (g = 10 m/s²)

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. २ किलोग्राम पिण्डको वस्तु ३ मिटर प्रति सेकेन्डको वेगमा चल्दा त्यसको गतिज ऊर्जा कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।