नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

Lok Sewa Mathematics (Arithmetic) MCQ – गणित (अंकगणित)

गणित (अंकगणित) – प्रथम पत्र

Mathematics (Arithmetic) · First Paper – General Knowledge & Mental Ability · १,२९३ प्रश्न

१,२९३ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

गणित (अंकगणित): प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. कुनै वस्तुको बिक्री मूल्य क्रय मूल्यको 3/4 भाग छ भने नोक्सान प्रतिशत कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. एउटा वस्तु 20% नाफामा बेच्दा रु. 60 नाफा भयो भने त्यसको बिक्री मूल्य कति हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. यदि a को 20% बराबर b हो भने 20 को b% कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. एक व्यक्तिले तलबको 30% बचत गर्छ। तलब 20% ले र खर्च 10% ले बढ्दा उसको बचत कति प्रतिशतले बढ्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. 12½% लाई सरलतम भिन्नमा लेख्दा कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. कुनै संख्या A को 15% र अर्को संख्या B को 20% बराबर छन् भने A : B कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. एउटा गाउँको जनसंख्या पहिलो वर्ष 10% ले बढ्यो र दोस्रो वर्ष 10% ले घट्यो। अहिले जनसंख्या 9,900 छ भने सुरुको जनसंख्या कति थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. (81)^0.25 × (9)^0.5 को मान कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. √2, ∛3, ⁴√5 र ⁶√6 मध्ये सबैभन्दा ठूलो कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. √(√(√256)) को मान कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।