नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

Lok Sewa History of Nepal MCQ – नेपालको इतिहास

नेपालको इतिहास – प्रथम पत्र

History of Nepal · First Paper – General Knowledge & Mental Ability · ९२१ प्रश्न

९२१ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

नेपालको इतिहास: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. इस्ट इन्डिया कम्पनीका कप्तान किनलकको सेनालाई गोरखाली सेनाले कहाँ पराजित गरेको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. भक्तपुरका अन्तिम मल्ल राजा को थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. कान्तिपुरका अन्तिम मल्ल राजा को थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. पृथ्वीनारायण शाहले कान्तिपुर कुन वर्ष विजय गरेका थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. पृथ्वीनारायण शाहले कुन जात्राको समयमा कान्तिपुर विजय गरेका थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. पृथ्वीनारायण शाहले नुवाकोट कुन वर्ष विजय गरेका थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. पृथ्वीनारायण शाहको जन्म कहिले भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. 'न्याय नपाए गोरखा जानु' भन्ने उक्ति कुन राजासँग सम्बन्धित छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. गोरखा राज्यको स्थापना कसले गरेका थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. लुम्बिनीमा स्तम्भ खडा गर्ने मौर्य सम्राट को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।