Lok Sewa History of Nepal MCQ – नेपालको इतिहास

नेपालको इतिहास – प्रथम पत्र

History of Nepal · First Paper – General Knowledge & Mental Ability · ३५९ प्रश्न

३५९ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

नेपालको इतिहास: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई कुन वर्ष मृत्युदण्ड दिइएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. वि.सं. १९९७ मा सहादत प्राप्त गर्ने चार सहिदमा तलका मध्ये को पर्दैनन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. नेपाल प्रजापरिषद्का संस्थापक अध्यक्ष को थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. वि.सं. १९८० मा नेपालको स्वतन्त्रता स्वीकार गर्ने नेपाल-बेलायत सन्धि कुन प्रधानमन्त्रीको पालामा भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. नेपालमा दासप्रथा उन्मूलन गर्ने राणा प्रधानमन्त्री को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. गोरखापत्रको प्रकाशन कुन राणा प्रधानमन्त्रीको पालामा सुरु भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. दरबार हाइस्कूल कसको पालामा स्थापना भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. सिपाही विद्रोहमा अङ्ग्रेजलाई सहयोग गरेबापत नेपालले फिर्ता पाएको 'नयाँ मुलुक' मा कुन जिल्ला पर्दैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. नेपालमा वि.सं. १९१० मा पहिलो मुलुकी ऐन कसले लागू गरेका थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. नेपालमा राणा शासनको सुरुवात कसले गरेका थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।