नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

Lok Sewa History of Nepal MCQ – नेपालको इतिहास

नेपालको इतिहास – प्रथम पत्र

History of Nepal · First Paper – General Knowledge & Mental Ability · ९२१ प्रश्न

९२१ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

नेपालको इतिहास: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. सन् १८९६ मा लुम्बिनीको अशोक स्तम्भ खोज्ने कार्यमा संलग्न नेपाली अधिकारी को थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. सिद्धार्थ जन्मँदा मायादेवीले कुन रुखको हाँगा समातेकी थिइन् भन्ने मान्यता छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. बुद्धले बताएको अष्टाङ्गिक मार्गमा कति अङ्ग छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. बुद्धले प्रतिपादन गरेका आर्य सत्य कति वटा छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. अति भोग र अति तपस्या दुवैलाई त्याग्ने बुद्धको मार्गलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. 'त्रिपिटक' कुन धर्मसँग सम्बन्धित ग्रन्थ हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. बुद्धका चचेरा भाइ तथा लामो समयसम्म निजी सेवक रहेका शिष्य को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. गृहत्यागपछि सिद्धार्थले ध्यान सिक्न सुरुमा कुन गुरुसँग शिक्षा लिएका थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. बुद्धको अस्थिधातु राखिएको मानिने रामग्राम स्तुप कुन जिल्लामा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. मायादेवीको माइती (कोलिय राज्य) कहाँ थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।