नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

Lok Sewa General Mental Ability (IQ) MCQ – सामान्य मानसिक क्षमता (IQ)

सामान्य मानसिक क्षमता (IQ) – प्रथम पत्र

General Mental Ability (IQ) · First Paper – General Knowledge & Mental Ability · ३६८ प्रश्न

३६८ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

सामान्य मानसिक क्षमता (IQ): प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. A ले एउटा काम 20 दिनमा सक्छ। उसले 5 दिन काम गरेपछि बाँकी काम B ले 15 दिनमा सक्छ भने B एक्लैले पूरा काम कति दिनमा सक्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. A र B मिलेर एउटा काम 6 दिनमा सक्छन्। A एक्लैले 10 दिनमा सक्छ भने B एक्लैले कति दिनमा सक्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. A ले एउटा काम 12 दिनमा र B ले 24 दिनमा सक्छन् भने दुवै मिलेर कति दिनमा सक्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. कुन वार्षिक साधारण ब्याजदरमा रु. 2500 को 4 वर्षको ब्याज रु. 800 हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. रु. 10000 को 7.5% वार्षिक साधारण ब्याजदरमा 2 वर्षको ब्याज कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. कुनै रकमको 5 वर्षको साधारण ब्याज मूलधनको 1/4 भाग हुन्छ भने वार्षिक ब्याजदर कति हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. साधारण ब्याजमा कुनै मूलधनको मिश्रधन 3 वर्षमा रु. 6500 र 5 वर्षमा रु. 7500 हुन्छ भने मूलधन कति हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. रु. 1500 को 8% वार्षिक साधारण ब्याजदरमा 9 महिनाको ब्याज कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. कुनै रकम साधारण ब्याजमा 8 वर्षमा दोब्बर हुन्छ। सोही दरमा रु. 6000 को 3 वर्षको ब्याज कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. 6% वार्षिक साधारण ब्याजदरमा 3 वर्षको ब्याज रु. 900 हुन्छ भने मूलधन कति हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।