नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

Lok Sewa Geography of Nepal MCQ – नेपालको भूगोल

नेपालको भूगोल – प्रथम पत्र

Geography of Nepal · First Paper – General Knowledge & Mental Ability · ५,०२५ प्रश्न

५,०२५ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

नेपालको भूगोल: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. कर्णाली प्रदेशको राजधानी कहाँ हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. गण्डकी प्रदेशको राजधानी कहाँ हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. क्षेत्रफलका आधारमा नेपालको सबैभन्दा सानो प्रदेश कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. सबैभन्दा बढी जिल्ला (१४ वटा) भएको प्रदेश कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. क्षेत्रफलका आधारमा नेपालको सबैभन्दा ठूलो प्रदेश कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. राष्ट्रिय जनगणना २०७८ अनुसार सबैभन्दा कम जनसंख्या भएको जिल्ला कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. राष्ट्रिय जनगणना २०७८ अनुसार सबैभन्दा बढी जनसंख्या भएको प्रदेश कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या कति छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. नेपालको प्रामाणिक समय कुन देशान्तरलाई आधार मानेर निर्धारण गरिएको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. नेपालको पश्चिमी भागमा जाडोमा हुने वर्षाको मुख्य कारण के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।