Lok Sewa Geography of Nepal MCQ – नेपालको भूगोल

नेपालको भूगोल – प्रथम पत्र

Geography of Nepal · First Paper – General Knowledge & Mental Ability · ४,४९७ प्रश्न

४,४९७ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

नेपालको भूगोल: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. रोल्पा जिल्लाको सदरमुकाम कहाँ हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. राष्ट्रिय जनगणना २०७८ को नारा के थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. सबैभन्दा बढी स्थानीय तह (१३७) भएको प्रदेश कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. नेपालले एसिया महादेशको करिब कति प्रतिशत भूभाग ओगटेको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. नेपालको उत्तर–दक्षिण औसत चौडाइ कति किलोमिटर छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. इटहरी उपमहानगरपालिका कुन जिल्लामा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. तलका मध्ये चीनसँग सिमाना जोडिएको जिल्ला कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. साविकको प्रदेश नं. २ को हालको नाम के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. चिलाउने र कटुसको वन मुख्यतया कुन वन क्षेत्रमा पाइन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. राष्ट्रिय जनगणना २०७८ अनुसार सबैभन्दा बढी जनसंख्या भएको जिल्ला कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।