Lok Sewa Constitution of Nepal MCQ – नेपालको संविधान

नेपालको संविधान – प्रथम पत्र

Constitution of Nepal · First Paper – General Knowledge & Mental Ability · ४०८ प्रश्न

४०८ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

नेपालको संविधान: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. नेपालको संविधानको दोस्रो संशोधनले कुन अनुसूचीमा परिवर्तन गर्‍यो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. नेपालको संविधानको पहिलो संशोधन कहिले भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. कुन विषयको प्रतिकूल हुने गरी संविधान संशोधन गर्न सकिँदैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. संविधान संशोधन विधेयक पारित भई पेश भएको कति दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. प्रदेशको सीमाना परिवर्तन वा अनुसूची ६ सँग सम्बन्धित संविधान संशोधन विधेयकमा प्रदेश सभाहरूले कति अवधिभित्र सहमति वा अस्वीकृति जनाउनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. संविधान संशोधन विधेयक दर्ता भएको कति दिनभित्र सार्वजनिक जानकारीका लागि प्रकाशित गर्नुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. संविधान संशोधन विधेयक पारित हुन कति बहुमत आवश्यक पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. संविधान संशोधन सम्बन्धी व्यवस्था संविधानको कुन भागमा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. प्रतिनिधि सभा विघटन भएको अवस्थामा संकटकालीन घोषणाको अनुमोदन कसले गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. संकटकालीन अवस्थामा पनि निलम्बन गर्न नसकिने व्यवस्था कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।