Lok Sewa Constitution of Nepal MCQ – नेपालको संविधान

नेपालको संविधान – प्रथम पत्र

Constitution of Nepal · First Paper – General Knowledge & Mental Ability · ४०८ प्रश्न

४०८ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

नेपालको संविधान: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, श्रमिक, किसान तथा कर्णालीका जनताको हकहितको संरक्षणका लागि अध्ययन अनुसन्धान गर्ने संवैधानिक आयोग कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. संविधानको भाग २७ मा उल्लिखित आयोगहरूको संविधान प्रारम्भ भएको कति वर्षपछि पुनरावलोकन गरिने व्यवस्था छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. संविधानको धारा २६२ मा कुन आयोगको व्यवस्था छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. संविधानको धारा २६१ मा कुन आयोगको व्यवस्था छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. राष्ट्रिय समावेशी आयोग सम्बन्धी व्यवस्था संविधानको कुन धारामा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. राष्ट्रिय दलित आयोग सम्बन्धी व्यवस्था संविधानको कुन धारामा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. राष्ट्रिय महिला आयोग सम्बन्धी व्यवस्था संविधानको कुन धारामा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. प्रदेश र स्थानीय सरकारलाई दिइने वित्तीय समानीकरण अनुदानको विस्तृत आधार र ढाँचा सिफारिस गर्ने निकाय कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त रोयल्टी संघ, प्रदेश र स्थानीय तहबीच बाँडफाँट गर्ने विषयमा सिफारिस गर्ने संवैधानिक आयोग कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा बढीमा कति जना पदाधिकारी रहन सक्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।