नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

Lok Sewa Constitution of Nepal MCQ – नेपालको संविधान

नेपालको संविधान – प्रथम पत्र

Constitution of Nepal · First Paper – General Knowledge & Mental Ability · ९८८ प्रश्न

९८८ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

नेपालको संविधान: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. निम्नमध्ये कुन खर्च सङ्घीय सञ्चित कोषमाथि व्ययभार हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. सङ्घीय सञ्चित कोषमाथि व्ययभार हुने खर्चका सम्बन्धमा संविधानको व्यवस्था कस्तो छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. संसदले बनाएको कानून संविधानसँग बाझिएमा त्यसलाई अमान्य घोषित गर्न सक्ने अदालतको अधिकारलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. सार्वजनिक हक वा सरोकारको विषयमा सर्वोच्च अदालतमा दायर हुने रिट निवेदन कुन अधिकार क्षेत्रअन्तर्गत पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. न्याय परिषद्को अध्यक्ष को हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. न्याय परिषद्मा नेपाल सरकारका कुन मन्त्री सदस्य रहन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. निम्नमध्ये को संवैधानिक परिषद्को सदस्य हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. संविधान अनुसार राजनीतिक दलको विधानमा दलका पदाधिकारीको निर्वाचन कम्तीमा कति वर्षमा एक पटक गर्ने व्यवस्था हुनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. संविधान प्रारम्भ भएको कति अवधिभित्र नेपाल सरकारले भाषा आयोग गठन गर्नुपर्ने व्यवस्था थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन क्षेत्र निर्धारण गर्दा प्रत्येक जिल्लामा कम्तीमा कति निर्वाचन क्षेत्र रहनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।