नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

Lok Sewa Constitution of Nepal MCQ – नेपालको संविधान

नेपालको संविधान – प्रथम पत्र

Constitution of Nepal · First Paper – General Knowledge & Mental Ability · ९८८ प्रश्न

९८८ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

नेपालको संविधान: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. प्रदेश प्रमुखको नियुक्ति कसले गर्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. प्रदेश प्रमुख सम्बन्धी व्यवस्था संविधानको कुन धारामा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. प्रदेश व्यवस्थापिका सम्बन्धी व्यवस्था संविधानको कुन भागमा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. प्रदेश कार्यपालिका सम्बन्धी व्यवस्था संविधानको कुन भागमा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. विनियोजन ऐन पारित नहुँदै आर्थिक वर्षको लागि अनुमान गरिएको खर्चको बढीमा कति भाग पेश्की खर्चको रूपमा गर्न सकिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. जारी भएको अध्यादेश दुवै सदनको बैठक बसेको कति दिनपछि स्वतः निष्क्रिय हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. सङ्घीय संसदका दुवै सदनको अधिवेशन नचलेको अवस्थामा अध्यादेश कसले जारी गर्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. अध्यादेश सम्बन्धी व्यवस्था संविधानको कुन धारामा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. सङ्घीय संसदबाट पारित विधेयक ऐन बन्न अन्तिम चरण कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. राष्ट्रपतिले अर्थ विधेयकबाहेकका विधेयक पुनर्विचारका लागि बढीमा कति पटक फिर्ता पठाउन सक्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।