नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

Lok Sewa Constitution of Nepal MCQ – नेपालको संविधान

नेपालको संविधान – प्रथम पत्र

Constitution of Nepal · First Paper – General Knowledge & Mental Ability · ९८८ प्रश्न

९८८ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

नेपालको संविधान: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. सदनमा कुनै प्रस्तावमा पक्ष र विपक्षमा बराबर मत आएमा के हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. प्रतिनिधि सभाको बैठकमा सभामुख र उपसभामुख दुवै नभएमा बैठकको अध्यक्षता को गर्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकको अध्यक्षता को गर्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्दा के सुनिश्चित गर्नुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. सभामुख र उपसभामुखको निर्वाचन गर्दा के सुनिश्चित गर्नुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. सभामुख र उपसभामुख सम्बन्धी व्यवस्था संविधानको कुन धारामा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. संविधान अनुसार नेपालको प्रदेश व्यवस्थापिका कस्तो प्रकारको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. नेपालको सङ्घीय संसदको कुन सदनलाई स्थायी सदन भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि बन्ने निर्वाचक मण्डलमा निम्नमध्ये को पर्दैनन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. राष्ट्रिय सभाका सदस्यमध्ये प्रत्येक दुई वर्षमा कति सदस्यको पदावधि समाप्त हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।