Lok Sewa Current Affairs MCQ – समसामयिक घटना

समसामयिक घटना – प्रथम पत्र

Current Affairs · First Paper – General Knowledge & Mental Ability · १३० प्रश्न

१३० प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

समसामयिक घटना: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. वि.सं. २०७९ फागुन २५ गते सम्पन्न राष्ट्रपतिको निर्वाचनमा निर्वाचित हुने व्यक्ति को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. वि.सं. २०७९ पुस १० गते प्रधानमन्त्री पदमा नियुक्त हुने व्यक्ति को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. वि.सं. २०७९ को प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धेरै सिट जित्ने दल कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. वि.सं. २०७९ मा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन कुन मितिमा सम्पन्न भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. वि.सं. २०७८ मा सम्पन्न राष्ट्रिय जनगणना नेपालको कतिऔँ जनगणना हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. वि.सं. २०७८ को राष्ट्रिय जनगणनाअनुसार सबैभन्दा कम जनसङ्ख्या भएको प्रदेश कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. वि.सं. २०७८ को राष्ट्रिय जनगणनाअनुसार नेपालको सबैभन्दा कम जनसङ्ख्या भएको जिल्ला कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. वि.सं. २०७८ को राष्ट्रिय जनगणनाअनुसार नेपालको लैङ्गिक अनुपात (प्रति १०० महिलामा पुरुष) कति छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. वि.सं. २०७८ को राष्ट्रिय जनगणनाअनुसार नेपालको वार्षिक औसत जनसङ्ख्या वृद्धिदर कति प्रतिशत छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. वि.सं. २०७८ को राष्ट्रिय जनगणनाअनुसार नेपालको कुल जनसङ्ख्या कति छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।