Lok Sewa Current Affairs MCQ – समसामयिक घटना

समसामयिक घटना – प्रथम पत्र

Current Affairs · First Paper – General Knowledge & Mental Ability · १३० प्रश्न

१३० प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

समसामयिक घटना: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. वि.सं. २०७८ को राष्ट्रिय जनगणनाअनुसार हिन्दू धर्मपछि दोस्रो ठूलो धर्म मान्ने समुदाय कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. वि.सं. २०७८ को राष्ट्रिय जनगणनाअनुसार नेपालमा कति जात/जाति पहिचान गरिएका छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. वि.सं. २०७८ को राष्ट्रिय जनगणनाअनुसार नेपाली भाषापछि सबैभन्दा धेरैले बोल्ने मातृभाषा कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. वि.सं. २०७८ को राष्ट्रिय जनगणनाअनुसार नेपालमा सबैभन्दा ठूलो जनसङ्ख्या भएको जात/जाति कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. वि.सं. २०७८ को राष्ट्रिय जनगणनाअनुसार नेपालको साक्षरता दर (५ वर्ष र माथिका) कति प्रतिशत छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. वि.सं. २०७८ को राष्ट्रिय जनगणनाअनुसार सबैभन्दा धेरै जनसङ्ख्या भएको जिल्ला कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. वि.सं. २०७८ को राष्ट्रिय जनगणनाअनुसार सबैभन्दा धेरै जनसङ्ख्या भएको प्रदेश कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. सन् २०१९ मा अन्तरिक्षमा पठाइएको नेपालको पहिलो कृत्रिम भू-उपग्रहको नाम के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. सन् २०२१ नोभेम्बरमा संयुक्त राष्ट्रसङ्घीय महासभाले पारित गरेको प्रस्तावअनुसार नेपाल अतिकम विकसित मुलुक (LDC) बाट कुन वर्ष स्तरोन्नति हुने तय भएको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. वि.सं. २०७८ फागुन (सन् २०२२ फेब्रुअरी) मा प्रतिनिधि सभाबाट व्याख्यात्मक घोषणासहित अनुमोदित एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) सम्झौता कुन देशसँग सम्बन्धित छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।