नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

Lok Sewa Art, Culture & Heritage MCQ – कला, संस्कृति र सम्पदा

कला, संस्कृति र सम्पदा – प्रथम पत्र

Art, Culture & Heritage · First Paper – General Knowledge & Mental Ability · ९६६ प्रश्न

९६६ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

कला, संस्कृति र सम्पदा: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. लुम्बिनीको गुरुयोजना (मास्टर प्लान) तयार पार्ने जापानी वास्तुविद् को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. गौतम बुद्धको जन्मस्थल लुम्बिनी कुन जिल्लामा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. लुम्बिनीको अशोक स्तम्भमा कुँदिएको अभिलेख कुन लिपिमा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. लुम्बिनीको अशोक स्तम्भ पत्ता लगाउने कार्यमा संलग्न नेपाली प्रशासक को थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. लुम्बिनीको अशोक स्तम्भ कुन वर्ष पत्ता लगाइएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. पाटनका चार कुनामा रहेका चार स्तूपा कसले बनाएको भन्ने जनविश्वास छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. पाटनको कुम्भेश्वर मन्दिर कति तले प्यागोडा शैलीको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. 'स्वर्ण मन्दिर' नामले चिनिने हिरण्यवर्ण महाविहार कहाँ अवस्थित छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. 'हजार बुद्धको मन्दिर' भनेर चिनिने महाबौद्ध मन्दिर कहाँ अवस्थित छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. धरहरा (भीमसेन स्तम्भ) कसले निर्माण गराएका हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।