नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

Lok Sewa Art, Culture & Heritage MCQ – कला, संस्कृति र सम्पदा

कला, संस्कृति र सम्पदा – प्रथम पत्र

Art, Culture & Heritage · First Paper – General Knowledge & Mental Ability · ९६६ प्रश्न

९६६ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

कला, संस्कृति र सम्पदा: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. सिकाली जात्रा कुन ठाउँमा मनाइन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. नेवार बौद्ध समुदायले पवित्र महिनाका रूपमा मनाउने पर्व कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. पाहाँ चह्रे पर्व मुख्य रूपमा कुन सहरमा मनाइन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. गठेमङ्गल पर्वलाई अर्को कुन नामले चिनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. पानीका मुहान, इनार र पोखरी सफा गर्ने परम्परासँग जोडिएको नेवार पर्व कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. योमरी पुन्ही कुन पूर्णिमामा मनाइन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. योमरी पुन्ही कुन समुदायको पर्व हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. चासोक तङनाम कुन समुदायको न्वागी (नयाँ अन्न) पर्व हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. ग्याल्पो ल्होसार मुख्य रूपमा कुन समुदायले मनाउँछन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. सोनाम ल्होसार मुख्य रूपमा कुन समुदायको पर्व हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।