नमस्ते · Hello

उत्तिष्ठत जाग्रत प्राप्य वरान्निबोधत।

उठ, जाग र श्रेष्ठजनबाट ज्ञान लेऊ। (कठोपनिषद्)

Arise, awake, and learn from the wise. (Katha Upanishad)

…

Lok Sewa First Paper – General Knowledge & Mental Ability – MCQ Quiz

प्रथम पत्र – सामान्य ज्ञान र सामान्य मानसिक क्षमता

First Paper – General Knowledge & Mental Ability · ९,४७५ प्रश्न

९,४७५ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रथम पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. सङ्घीय व्यवस्थापिका सम्बन्धी व्यवस्था संविधानको कुन भागमा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष को हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. प्रधानमन्त्रीको पद रिक्त भएपछि नयाँ मन्त्रिपरिषद् गठन नभएसम्म कार्य सञ्चालन कसरी हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. निम्नमध्ये कुन अवस्थामा प्रधानमन्त्रीको पद रिक्त हुँदैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. सङ्घीय मन्त्रीले राजीनामा कसलाई दिनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. प्रधानमन्त्रीले राजीनामा कसलाई दिनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. प्रधानमन्त्री हुन कुन सदनको सदस्य हुनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. प्रधानमन्त्रीले मन्त्रिपरिषद् गठन गर्दा कुन सिद्धान्त बमोजिम मन्त्री नियुक्त गर्नुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. धारा ७६(७) बमोजिम प्रतिनिधि सभा विघटन भएमा कति महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी मिति तोकिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. धारा ७६(५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा के हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।