नमस्ते · Hello

सुखार्थिनः कुतो विद्या विद्यार्थिनः कुतो सुखम्।

सुख खोज्नेलाई विद्या कहाँ, विद्या खोज्नेलाई सुख कहाँ।

The comfort-seeker gets no learning; the learner seeks no comfort.

…

Lok Sewa First Paper – General Knowledge & Mental Ability – MCQ Quiz

प्रथम पत्र – सामान्य ज्ञान र सामान्य मानसिक क्षमता

First Paper – General Knowledge & Mental Ability · ९,४७५ प्रश्न

९,४७५ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रथम पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. नेपालमा लोकतन्त्र दिवस कुन दिन मनाइन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. वि.सं. २०६२/६३ को जनआन्दोलनको नेतृत्व गर्ने राजनीतिक गठबन्धन कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. वि.सं. २०६२/६३ को जनआन्दोलन कति दिन चलेको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. सात दल र माओवादीबीच १२ बुँदे समझदारी कहिले भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. सात राजनीतिक दल र नेकपा (माओवादी) बीच १२ बुँदे समझदारी कहाँ भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. वि.सं. २०५९ असोज १८ को घटनापछि राजाद्वारा नियुक्त पहिलो प्रधानमन्त्री को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. वि.सं. २०५९ असोज १८ मा राजा ज्ञानेन्द्रले 'अक्षम' भन्दै हटाएका प्रधानमन्त्री को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. वि.सं. २०५८ मा माओवादीले कुन जिल्लाको सैनिक ब्यारेकमा आक्रमण गरेपछि देशमा सङ्कटकाल घोषणा गरिएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. दरबार हत्याकाण्डको छानबिन गर्ने उच्चस्तरीय समितिमा को-को थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. दरबार हत्याकाण्डपछि अचेत अवस्थामै राजा घोषित भएका को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।