Lok Sewa Development Plans & Policy MCQ – विकास योजना र नीति

विकास योजना र नीति – तृतीय पत्र

Development Plans & Policy · Third Paper – Service Related (Applied) · १४० प्रश्न

१४० प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

विकास योजना र नीति: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. दिगो विकास लक्ष्य हासिल गर्ने लक्षित वर्ष कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. दिगो विकास लक्ष्यअन्तर्गत जम्मा कति वटा परिमाणात्मक/गुणात्मक परिलक्ष्य (targets) छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. दिगो विकास लक्ष्य (SDGs) अन्तर्गत कति वटा लक्ष्य निर्धारण गरिएका छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. वि.सं. २०४६ को जनआन्दोलनपछि लागू भएको पहिलो आवधिक योजना कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. पन्ध्रौँ योजनाले अघि सारेको दीर्घकालीन राष्ट्रिय सोच कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपालको राष्ट्रिय योजना आयोगको अध्यक्ष को हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. गरिबी निवारण रणनीतिपत्र (PRSP) का रूपमा कार्यान्वयन गरिएको नेपालको आवधिक योजना कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. नेपालको दोस्रो आवधिक योजना (वि.सं. २०१९–२०२२) कति वर्षे योजना थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. नेपालको पहिलो पञ्चवर्षीय योजना सुरु हुँदा प्रधानमन्त्री को हुनुहुन्थ्यो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. नेपालको पहिलो पञ्चवर्षीय योजनाको अवधि कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।