नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

Lok Sewa Development Plans & Policy MCQ – विकास योजना र नीति

विकास योजना र नीति – तृतीय पत्र

Development Plans & Policy · Third Paper – Service Related (Applied) · ४३८ प्रश्न

४३८ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

विकास योजना र नीति: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. आर्थिक रूपमा विपन्न, अशक्त, असहाय, एकल महिला, ज्येष्ठ नागरिक आदिलाई कानुनबमोजिम 'सामाजिक सुरक्षाको हक' संविधानको कुन धारामा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. नेपालको संविधानअनुसार प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक कुन धारामा सुनिश्चित गरिएको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. नेपालको संविधानको कुन धारामा 'स्वच्छ वातावरणको हक' उल्लेख छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका लागि चालिएका कदमसहितको वार्षिक प्रतिवेदन नेपाल सरकारले कसमक्ष पेस गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. नेपालको संविधानले राज्यको आर्थिक उद्देश्यअन्तर्गत अर्थतन्त्रका तीन खम्बाका रूपमा कुन क्षेत्रहरूको सहभागिता उल्लेख गरेको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. 'गाउँ फर्क राष्ट्रिय अभियान' नेपालको कुन राजनीतिक कालखण्डमा सञ्चालन गरिएको ग्रामीण विकास तथा राजनीतिक अभियान हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. नेपालमा पहिलो पटक बीस वर्षे दीर्घकालीन सोच (लक्ष्य) समेटेर तर्जुमा गरिएको आवधिक योजना कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. नेपालको राष्ट्रिय योजना आयोग कस्तो प्रकृतिको निकाय हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. नेपालमा राष्ट्रिय योजना आयोगको पूर्णकालीन कार्यकारी प्रमुखका रूपमा आयोगको दैनिक काम सञ्चालन गर्ने पदाधिकारी को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. आयोजनासँग प्रत्यक्ष सम्बन्ध नभएको स्वतन्त्र व्यक्ति वा संस्थाबाट गराइने अनुगमनलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।