नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

Lok Sewa Development Plans & Policy MCQ – विकास योजना र नीति

विकास योजना र नीति – तृतीय पत्र

Development Plans & Policy · Third Paper – Service Related (Applied) · ४३८ प्रश्न

४३८ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

विकास योजना र नीति: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. रोजगारीको हक सम्बन्धी ऐन, २०७५ अनुसार बेरोजगार व्यक्तिलाई एक आर्थिक वर्षमा न्यूनतम कति दिनको रोजगारी उपलब्ध गराउने व्यवस्था छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. प्रधानमन्त्री रोजगार कार्यक्रम मुख्य रूपमा कुन ऐन कार्यान्वयनसँग सम्बन्धित छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. नेपालको संविधानअनुसार 'खाद्यसम्बन्धी हक' कुन धारामा व्यवस्था गरिएको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. नेपालको संविधानअनुसार 'रोजगारीको हक' कुन धारामा उल्लेख छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. नेपालको संविधानअनुसार राज्यका निर्देशक सिद्धान्त र नीति कार्यान्वयन भए/नभएको विषयमा अदालतमा प्रश्न उठाउन पाइन्छ कि पाइँदैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपालको संविधान, २०७२ मा 'राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व' कुन भागमा उल्लेख छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा बस्ती/टोल स्तरबाट आएका योजनाहरूको प्राथमिकीकरण कुन तहमा गरिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. स्थानीय तहमा 'बजेट तथा कार्यक्रम तर्जुमा समिति' को संयोजक को हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. स्थानीय तहमा 'स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति' को संयोजक को हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गाउँपालिका/नगरपालिकाको आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सभामा कहिलेसम्म पेस गरिसक्नुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।