नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

Lok Sewa Management & Leadership MCQ – व्यवस्थापन र नेतृत्व

व्यवस्थापन र नेतृत्व – तृतीय पत्र

Management & Leadership · Third Paper – Service Related (Applied) · १,१७६ प्रश्न

१,१७६ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

व्यवस्थापन र नेतृत्व: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. हथर्न अध्ययन (Hawthorne Studies) सँग मुख्य रूपमा सम्बन्धित विद्वान को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. उद्देश्यमा आधारित व्यवस्थापन (MBO) को अवधारणा कसले अघि सारेका हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. वैज्ञानिक व्यवस्थापन (Scientific Management) का पिता कसलाई मानिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. व्यवस्थापनका १४ सिद्धान्त प्रतिपादन गर्ने व्यक्ति को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. POSDCORB मा 'B' ले के जनाउँछ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. व्यवस्थापनका कार्यहरूलाई POSDCORB का रूपमा व्याख्या गर्ने विद्वान को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।