नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

Lok Sewa Computer Knowledge MCQ – कम्प्युटर ज्ञान

कम्प्युटर ज्ञान – तृतीय पत्र

Computer Knowledge · Third Paper – Service Related (Applied) · १,२९४ प्रश्न

१,२९४ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

कम्प्युटर ज्ञान: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. Pascaline नामक यान्त्रिक गणना यन्त्र कसले बनाएका थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. Intel कम्पनीले सन् १९७१ मा बजारमा ल्याएको पहिलो व्यावसायिक Microprocessor कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. ENIAC को पूरा रूप के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. Transistor को आविष्कार सन् १९४७ मा कुन संस्थामा भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. पाँचौं पुस्ताका कम्प्युटरको मुख्य लक्ष्य वा विशेषता कुन मानिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. चौथो पुस्ताका कम्प्युटरको मुख्य आधार कुन प्रविधि हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. तेस्रो पुस्ताका कम्प्युटरको मुख्य प्रविधि कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. दोस्रो पुस्ताका कम्प्युटरमा Vacuum Tube को सट्टा कुन प्रविधि प्रयोग गरियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. पहिलो पुस्ता (First Generation) का कम्प्युटरमा मुख्य रूपमा कुन प्रविधि प्रयोग गरिएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. विद्युतीय कारोबार ऐन, २०६३ अनुसार विद्युतीय स्वरूपमा गैरकानूनी सामग्री प्रकाशन गरेमा अधिकतम कति सजाय हुन सक्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।