नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

Lok Sewa Computer Knowledge MCQ – कम्प्युटर ज्ञान

कम्प्युटर ज्ञान – तृतीय पत्र

Computer Knowledge · Third Paper – Service Related (Applied) · ३१३ प्रश्न

३१३ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

कम्प्युटर ज्ञान: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. विद्युतीय संकेत (electrically) द्वारा डाटा मेटाएर पुनः लेख्न सकिने ROM कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. Ultraviolet (UV) प्रकाशद्वारा डाटा मेटाउन सकिने ROM कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. प्रयोगकर्ताले एक पटक मात्र program (लेख्न) गर्न सक्ने ROM कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. निम्नमध्ये Toggle Key कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. 'QWERTY' keyboard को नाम कसरी रहेको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. Computer Mouse को आविष्कारक को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. Screen मा देखिने चित्रको सबैभन्दा सानो एकाइलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. पुरानो मोनिटरमा प्रयोग हुने CRT को पूरा रूप के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. नक्सा, भवनको डिजाइन जस्ता ठूला चित्र कागजमा छाप्न प्रयोग हुने output device कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. Printer को छपाइ गुणस्तर (resolution) कुन एकाइमा नापिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।